सीके राउतको छलाङ, नयाँ पार्टीमा को–को अटाए ?

काठमाडौं– सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो । जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह … Continue reading सीके राउतको छलाङ, नयाँ पार्टीमा को–को अटाए ?